| सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
नागरिकता सम्बन्धी |
|||||||||
|
अनूसुची १ को फाराममा वडा कार्यालयकोे सिफारिश । बाबुको वा आमाको ना.प्र. र विवाहित महिला भए पतिको ना.प्र.को प्रतिलिपी । सो नभए दाजु वा वंशज खुल्ने तीन पुस्ता भित्रको नातेदारको ना.प्र.को प्रतिलिपी र नाता प्रमाणित प्रमाणपत्र । बाबु आमा वा ना.प्र.प.बाट भिड्ने तीन पुस्ता भित्रको व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा तीन पुस्ता भित्रको नजिकको अभिाभावकको सनाखत । उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु । दुवै कान प्रष्ट देखिने मुखाकृती सहितको फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति) । जन्म मिति खुल्ने शैक्षिक प्रमाण पत्र वा जन्मदर्ता पत्र वा नाबालक परिचय पत्र । शैक्षिक प्रमाणपत्र हुनेहरुले शैक्षिक प्रमाणपत्रमा भएको जन्म मिति नै उल्लेख गर्ने । |
|||||||||
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, नरैनापुर, बाँके .